12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको भाउ वृद्धि




सुनको भाउ वृद्धि

काठमाडौं, २० भदौ । आइतबार सुनको भाउ बढेको छ। आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। 
शुक्रबार ९० हजार ९  सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आइतबार प्रतितोला ६ सय रुपैयाँ बढेको हो। 
चाँदी पनि महंगिएको छ। शुक्रबार १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 




यसमा तपाइको मत


Comments