02 Ashwin, 2078 / 18 September , 2021

Logo
gautam
Social Icon
Social Icon
Secondary Top

नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) आयोगमा दर्ता




नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) आयोगमा दर्ता

काठमाडौं, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । २८ भदौमा बसेको आयोगको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो । नेपाल कम्‍युनिष्ट पार्टी समाजवादीले कार चुनाव चिन्ह लिएका छन् ।


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti