13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) आयोगमा दर्ता




नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) आयोगमा दर्ता

काठमाडौं, २९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) निर्वाचन आयोगमा दर्ता भएको छ । २८ भदौमा बसेको आयोगको निर्णय अनुसार नेपाल कम्युनिष्ट पार्टी (समाजवादी) दर्ता भएको हो । नेपाल कम्‍युनिष्ट पार्टी समाजवादीले कार चुनाव चिन्ह लिएका छन् ।




यसमा तपाइको मत


Comments