08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तालिबानविरुद्ध हजाराैंकाे विरोध प्रदर्शन




तालिबानविरुद्ध हजाराैंकाे विरोध प्रदर्शन

एजेन्सी । अफगानिस्तानको कान्दहारमा हजारौँ सर्वसाधारणले तालिबानविरुद्ध विरोध प्रदर्शन गरेका छन् । तालिबानले घर खाली गर्न आदेश दिएपछि उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

तालिबान नेतृत्वमा रहेको अफगानिस्तान सरकारका प्रान्तीय अधिकारीहरूले अफगानिस्तानको राष्ट्रिय सेनाले बसाएको बस्तीमा रहेका परिवारहरूलाई तीन दिनमा आफ्नो घर खाली गर्न भनेको छ ।

कान्दहारमा उक्त आदेशविरुद्ध विरोध प्रदर्शन जारी छ । सरकारी जग्गामा नै भए पनि २० वर्षदेखि आफूहरु यही ठाउँमा बसेकाले घर खाली नगर्ने प्रदर्शनकारीले बताएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

 



Related News


यसमा तपाइको मत


Comments