08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पाकिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु




पाकिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तिमा २० जनाको मृत्यु


एजेन्सी । पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ। बलोचिस्तानको राज्यको क्वेटाभन्दा १७० किलोमिटर पूर्वमा केन्‍द्रबिन्दु बनाएर भूकम्प गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

भूकम्प परी कम्तिमा २० जनाको मृत्यु भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। मृतकमध्ये एक महिला र ६ जना बालबालिका रहेको एएफपीले जनाएको छ। बिहीबार बिहान करिब ३ बजे ५।७ रेक्टरस्केलको भूकम्प गएको अमेरिकी भूगर्वविद्ले जनाएका छन्।



Related News


यसमा तपाइको मत


Comments