13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बुद्धभूमि नेपालको आइपीओ बाँडफाँट




बुद्धभूमि नेपालको आइपीओ बाँडफाँट


काठमाडौं, २२ असोज । बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । गोलाप्रथामार्फत ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् । कुल २० लाख ३० हजार ९९५ जनाले आवेदन दिएकामा १६ हजार ३३ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २० लाख १४ हजार ९२२ जनालाई गोलाप्रथामा सहभागी गरिएको थियो । 
 
कम्पनीले कुल ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको थियो । यसमध्ये ५५ अर्थात् ४० हजार कित्ता सामुहीक लगानी कोष र २५ अर्थात् १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको हो । 




यसमा तपाइको मत


Comments