11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फेरि बढ्यो सुनको मूल्य




फेरि बढ्यो सुनको मूल्य


काठमाडौं, २४ असोज । साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १ सय रुपैयाँले बढेको हो । छापावालाल सुन आज नेपाली बजारमा प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन आज प्रतितोला ९० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी आज तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।




यसमा तपाइको मत


Comments