15 Chaitra, 2080 / 28 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काठमाडौं आउँदै गरेको बसमा आगलागी(भिडियोसहित)




काठमाडौं आउँदै गरेको बसमा आगलागी(भिडियोसहित)

काठमाडौं, ७ कात्तिक ।  सुर्खेतबाट काठमाडौं आउँदै गरेको यात्रु बसमा धादिङको गजुरीमा आगलागी भएको छ । ना ६ ख १४७१ नम्बरको यात्रु बसमा आज बिहानपख २ बजे आगलागी भएको हो । गजुरी बजारमा गुडिरहेको बेला बसमा एक्कासी आगलागी भएको धादिङ प्रहरीले जानकारी दिएको छ । बसमा पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।




Related News


यसमा तपाइको मत


Comments