16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

म प्रधानमन्त्रीभन्दा कम छैनः प्रचण्ड




म प्रधानमन्त्रीभन्दा कम छैनः प्रचण्ड


काठमाडौं, ८ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जनतासँग सुनाएका योजना तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पूरा नगरिदिएको बताएका छन्। धनगढीमा बुधबार आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । 
उनले ओली सोही कारणले बालुवाटारबाट बालकोट पुगेको र प्रदेश सरकारबाट पनि हात धुन परेको बताए।

प्रचण्डले अब त्यस्तो नहुने बताए। उनले भने, ‘हुन त अहिले म प्रधानमन्त्री त छैन तर प्रधानमन्त्रीभन्दा कम पनि छैन ।’
 




यसमा तपाइको मत


Comments