16 Mangshir, 2078 / 2 December , 2021

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा 




सर्वोच्चमा मंसिर १५ देखि गोलाप्रथा 

काठमाडौं, ८ मंसिर । सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा प्रणालीबाट पेसी तोकिने भएको छ। सर्वोच्च अदालत प्रशासनले १५ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने सकिने गरी तयारी अगाडि बढाइएको हो । 
गोलाप्रथा प्रणाली लागू गर्नेबारे निर्णय गर्न बिहीबार सर्वोच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठक बस्ने भएको छ। फूल कोर्ट बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बाहेक सबै न्यायाधीशरु सहभागी हुने जनाइएको छ। 


Secondary Middle

Related News


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom


Maruti