13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थप ३३२ जनामा कोरोना संक्रमण




थप ३३२ जनामा कोरोना संक्रमण


काठमाडौं, ८ मंसिर ।  नेपालमा थप ३३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १३ पुगेको छ।

बुधबार २३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३६९ सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ७ हजार ५९० पीसीआर तथा २ हजार ३३० एन्टिजेन परीक्षण भएको छ। 
काठमाडौँ उपत्यकामा १८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार काठमाडौँमा १४४, भक्तपुरमा ११ र ललितपुरमा २६ जना संक्रमित थपिएका हुन्।




यसमा तपाइको मत


Comments