13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सर्वोच्चमा १५ गतेबाट गोलाप्रथा लागू गर्ने निर्णय




सर्वोच्चमा १५ गतेबाट गोलाप्रथा लागू गर्ने निर्णय


काठमाडौं, ९ मंसिर । सर्वोच्च अदालतमा यहि मंसिर १५ गतेदेखि गोलाप्रथाबाट इजलास गठन र पेशी तोक्ने व्यवस्था लागू हुने भएको छ।
बिहीबार बसेको सर्वोच्च अदालतको पूर्ण बैठक (फुलकोर्ट)ले आगामी बुधबारदेखि लागू गर्ने निर्णय गरेको हो । 

यसअघि मंगलबार न्यायाधीशहरुले नै बुधबार फुलकोर्ट बोलाउने र १५ गतेबाट गोलाप्रथा मार्फत पेशी तोक्ने सहमति गरेका थिए। उक्त सहमति फुलकोर्टबाट पारित भएको छ । फुलकोर्ट बैठकमा प्रधानन्यायाधीशलाई भने सहभागी गराइएन। 




यसमा तपाइको मत


Comments