06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

थप ३०८ जनामा कोरोना संक्रमण




थप ३०८ जनामा कोरोना संक्रमण


काठमाडौं, ९ मंसिर ।  नेपालमा थप ३०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको छ।

बिहीबार २९८ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ७ हजार ३४९ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार १०४ पीसीआर तथा १ हजार ८०५ एन्टिजेन परीक्षण भएको छ। काठमाडौँ उपत्यकामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मन्त्रालयका अनुसार काठमाडौँमा ७८, भक्तपुरमा १६ र ललितपुरमा ३६ जना संक्रमित थपिएका हुन्।



Related News


यसमा तपाइको मत


Comments