16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जाजरकोट बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते




जाजरकोट बस दुर्घटना, ५ जनाको मृत्यु, २५ घाइते

काठमाडौं, १२ मंसिर। जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा ३० जना घाइते भएका छन् । नेपालगन्ज देखि राडिबजार जाँदै गरेको ना. ६ ख. २७५७ नम्बरको रात्री बस जाजरकोटको बराहचौर नजिक राती दुई बजे दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका २५ जनाको जिल्ला अस्पताल उपचार भैरहेको छ । दुर्घटनामा दुई जना पुरुष, दुई जना महिला र एक बालिकाको मृत्यु भएको छ । 



Related News


यसमा तपाइको मत


Comments