13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कांग्रेस काठमाडौं सभापतिमा बानियाँ निर्वाचित




कांग्रेस काठमाडौं सभापतिमा बानियाँ निर्वाचित


काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस काठमाडौं सभापतिमा कृष्णसबुज बानियाँ निर्वाचित भएका छन् । एक हजार ९ सय ५७ मत ल्याएर बानियाँ विजयी भएका हुन्। उनी यसअघि पनि काठमाडौं जिल्ला कार्यसमितिको सभापति नै थिए। आज बिहान आएको मतपरिणामअनुसार बानियाँले सभापतिका अर्का उम्मेदवार उपेन्द्र कार्कीलाई हराएका हुन्। कार्कीले एक हजार ८९ मत ल्याएका थिए।




यसमा तपाइको मत


Comments