14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया शुरु, धमाधम मनोनयन दर्ता




एमाले महाधिवेशनः निर्वाचन प्रक्रिया शुरु, धमाधम मनोनयन दर्ता


काठमाडौं, १३ मंसिर ।  नेकपा एमालेको सौराहमा जारी महाधिवेशनअन्तरगत निर्वाचन प्रक्रिया शुरु भएको छ । निर्वाचन प्रक्रियाअन्तरगत विभिन्न पदका लागि मनोनय दर्ता भइरहेको छ ।
अहिलेसम्म अनुशासन आयोगको अध्यक्षका लागि नेता केशव बडाल र केन्द्रीय सदस्यका लागि पार्वती रावल र लक्ष्मीप्रसाद पोखरेलले मनोनयन दर्ता गराएका छन् ।

मनोनयन दर्ताका लागि साढे ९ बजेसम्मको समय तोकिएको छ । पदाधिकारीको सूचीमा नपरेका भीम रावलले अध्यक्षमा उम्मेद्वारी दिएका छन् भने  घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने बताइएको छ ।




यसमा तपाइको मत


Comments