11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

एमाले महाधिवेशनः सकियो मतदान




एमाले महाधिवेशनः सकियो मतदान


काठमाडौं, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि चितवनमा जारी मतदान सकिएको छ । एमालेको ३०१ सदस्य केन्द्रीय कमिटी चयन गर्न चितवनको सौराहास्थित होटल सेभेन स्टारमा मंगलबार बिहानै ४ बजे सुरु भएको विद्युतीय मतदान सकिएको हो।
एमाले दसौं महाधिवेशनको ​केन्द्रीय निर्वाचन आयोगका अनुसार कूल २ हजार ८१ मत खसेको छ। ​ आयोगका अध्यक्ष डा.विजय सुब्बाका अनुसार दिउँसो २ बजेसम्म घोषणा भइसक्नेछ । 
 




यसमा तपाइको मत


Comments