12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

ओमिक्रोनविरुद्धको खोप रुसमा बनाउन शुरु




ओमिक्रोनविरुद्धको खोप रुसमा बनाउन शुरु

एजेन्सी । कोरोनाको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोनका विरुद्ध रुसमा खोप बनाउन थालिएको छ। रुसको गामालेया राष्ट्रिय अनुसन्धान केन्द्रले कोरोना भाइरसको नयाँ भेरियन्टअनुसारकै खोपको पनि नयाँ संस्करण बनाउन लागिएको जनाएको छ।

केन्द्रका अधिकारीहरुले कोरोना भाइरसविरुद्ध प्रयोग भएको स्पुतनिक भीलाई नै संशोधन गरेर ओमिक्रोनका विरुद्धमा पनि काम गर्ने बनाउन लागिएको जानकारी दिएका छन्।



Related News


यसमा तपाइको मत


Comments