06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनचाँदीको भाउ घट्यो




सुनचाँदीको भाउ घट्यो


काठमाडौं, १५ मंसिर । सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ४०० ले घटेर ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।पहेँलो धातु अघिल्लो दिन प्रतितोला  ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार तोकिएको छ । त्यसको मूल्य मङ्गलबार प्रतितोला ९१ हजार ४०० रुपैयाँ थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २०० तोकिएको महासङ्घले जनाएको छ । 




यसमा तपाइको मत


Comments