06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घुससहित पक्राउ परे मालपोतका अधिकृत 




घुससहित पक्राउ परे मालपोतका अधिकृत 

काठमाडौं, १५ मंसिर । चितवन चनौलीस्थित मालपोत कार्यालयका मालपोत अधिकृत मुकुन्द पौडेल ५० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन्। अंशबण्डा एवम् बाटो कायम गरी जग्गाधनी प्रमाण पुर्जा बनाई दिए बापत सेवाग्राहीसँग पौडेलले सो रकम माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। 
विशेष सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिइ गएको टोलीले पौडेललाई सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुसररिसवत रकम लिइसकेको उनकै क्वाटरबाट नियन्त्रणमा लिएको हो। पौडेलमाथि थप अनुसन्धान भइरहेको आयोग जनाएको छ।



Related News


यसमा तपाइको मत


Comments