12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

काभ्रेमा भारतीय तीर्थयात्री बोकेको बस र सुमो एकापसमा ठोक्कियो, ५ जनाको मृत्यु




काभ्रेमा भारतीय तीर्थयात्री बोकेको बस र सुमो एकापसमा ठोक्कियो, ५ जनाको मृत्यु

काभ्रे, २१ वैशाख । काभ्रेमा भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । काठमाडौंबाट भारतको उत्तरप्रदेशका लागि छुटेको युपी ५७ टी ८१८१ बस र सिन्धुलीबाट काठमाडौं आउँदै गरेको ना १ ज ५२१० टाटासुमो रोशी गाउँपालिका वडा नम्बर ११ मा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीका अनुसार बसमा सवार तीर्थयात्रीहरु काठमाडौंमा पशुपतिनाथ दर्शन गरेर फर्कंदै थिए ।
 



Related News


यसमा तपाइको मत


Comments