13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

युक्रेनको एक भग्नावशेष भवनभित्र ४४ वटा शव 




युक्रेनको एक  भग्नावशेष भवनभित्र ४४ वटा शव 

एजेन्सी । युक्रेनको एक भग्नावशेष भवनभित्र ४४ वटा शव भेटिएको छ ।  रुसी सेनाले आक्रमण तीव्र पारेको इज्यूम सहरमा भग्नावशेषभित्र ती शव फेला परेका त्यहाँका मेयर भ्यालेरी मार्चेनकोलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गएको मार्चमा रुसी सेनाले आक्रमण गरेपछि स्थानीयबासिन्दाले आश्रय लिएको पाँच तले भवन क्षतिग्रस्त भएको थियो । रुसले अप्रिल एकमा कब्जा गरेको इज्यूम सहरमा रुसी फौज अझै तैनाथ छन् । मर्चेन्काले रुसी फौजले सहरको आधा भाग मात्रै कब्जा गरेको बताए । त्यसबेला अरु भवनमा पनि आक्रमण भएको र नागरिकको खोजी कार्य निरन्तर भैरहेको उनको भनाई छ । 



Related News


यसमा तपाइको मत


Comments