16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

श्रीलंका संकटः  देशभर सम्पूर्ण सुरक्षा बल तैनाथ




श्रीलंका संकटः  देशभर सम्पूर्ण सुरक्षा बल तैनाथ

एजेन्सी । श्रीलङ्कामा पछिल्लो दिनहरुमा पुनः प्रदर्शन हिंसात्मक बन्दै भएको छ । त्यहाँ देशभर नै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । सम्पूर्ण सुरक्षा बल तैनाथ गरिएको छ ।

सरकारले देशव्यापी कर्फ्यु लगाएको छ । तर आगजनी र आक्रमणका घटना रोकिएका छैनन् । विपक्षीहरुले सेनाले सत्ता कब्जा गर्ने बहाना खोजेर आन्दोलन दबाउन खोजेको आरोप लगाएका छन्। सेनाले त्यस्तो कुनै पनि कदम नचाल्ने जनाएको छ ।

रक्षा सचिव कमल गुणरत्नेले देशको सुरक्षा अवस्था अनुसार सामना गर्न सेनालाई अधिकार दिइनु स्वाभाविक भएको प्रतिक्रिया दिनुभएको छ । आन्दोलनकारीले राष्ट्रपति गोटाबाय राजपाक्षेको राजीनामाको माग गरेर प्रदर्शन बढाएका छन् ।
 



Related News


यसमा तपाइको मत


Comments