13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

वैदेशिक रोजगारीमा जानेको अन्तर्वार्ता सारिने




वैदेशिक रोजगारीमा जानेको अन्तर्वार्ता सारिने

काठमाडौं, २९ वैशाख । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानेहरुको अन्तर्वार्ता सार्न निर्देशन दिएको छ। म्यानपावर कम्पनीले वैशाख ३० र ३१ गते समेत अन्तर्वार्ताको लागि बोलाएकोले त्यो मिति सार्न निर्देशन दिइएको हो।  
३० गते देशभर स्थानीय तहको निर्वाचन रहेको र सवारीसाधन रोक लगाएकोले अन्तर्वार्ताको लागि नयाँ सूचना प्रकाशित गर्न म्यानपावर कम्पनीलाई भनेको छ। 

विभागले जारी गरेको सूचनामा भनिएको छ, ‘३० र ३१ गते दुई दिन अन्तर्वार्ता तोकिएको हकमा उक्त अन्तर्वार्ता रद्द गर्ने र पुनः विज्ञापनको लागि विभागमा पेश गर्नुपर्नेछ। त्यसका साथै १ गते देखि र सोभन्दा पछिसम्म अन्तर्वार्ता मात्रै गर्नुपर्नेछ।’


 



Related News


यसमा तपाइको मत


Comments