07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अब शेयर बजार ६ दिननै खुल्ने




अब शेयर बजार ६ दिननै खुल्ने

काठमाडौं, ३० जेठ । आगामी हप्तादेखि शेयर बजार अब सातामा छ दिनै खुल्ने भएको छ ।  प्रत्येक दिन ११ देखि ३ बजेसम्म कारोबार हुने शेयर बजार शुक्रबार भने विहान ११ बजेदेखि १ः३० बजेसम्म मात्र खुल्ला हुनेछ ।

सरकारले गत जेठ १ गतेदेखि शनिवार र आइतबार दुई दिन सार्वजनिक विदा दिदा नेप्से कारोबार भने पाँच दिन मात्र भएको थियो । आइतबारको विदा कटौती गरेसँगै अब ६ दिन नै शेयर कारोबार गर्ने तयारी रहेको नेप्सेले जनाएको छ । 

तर, सार्वजनिक विदाको दिन र शनिवार भने नेप्से बन्द रहनेछ ।



Related News


यसमा तपाइको मत


Comments