08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सुनको भाउ ह्वात्तै घट्यो




सुनको भाउ ह्वात्तै घट्यो


काठमाडौं, ३१ जेठ । सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । सोमबारको तुलनामा मंगलबार सुन १ हजार ८०० रुपैयाँले घटेको हो ।  सोमबार प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज  तोलामा  ९७ हजार १०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । 

तेजावी सुनको मूल्य आज ९६ हजार ६०० रुपैयाँ रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैंया रहेको थियो । 



Related News


यसमा तपाइको मत


Comments