11 Baishak, 2081 / 23 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फेरि बढ्यो पेट्रोलको मूल्य




फेरि बढ्यो पेट्रोलको मूल्य

काठमाडौं, ५ असार । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।  आइतबार राति १२ बजेदेखि लागू हुने गरी  पेट्रोलको मूल्य लिटरमै २१ रुपैयाँले वृद्धि गरेको हो। उक्त दरले बढेसँगै सर्वसाधारण जनताले अब पेट्रोल लिटरको १ सय ९९ रुपैयाँ तिर्नुपर्ने छ । 




यसमा तपाइको मत


Comments