07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरिने




जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गरिने

काठमाडौं, ७ असार । सरकारले जय पृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको छ । शिक्षा क्षेत्रको विकास तथा नेपाललाई विश्वसामु चिनाउन पुर्याएको योगदानको कदर गरी सिंहलाई राष्ट्रिय विभूति घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए।

उनले लेखेको अक्षराङ्क शिक्षा नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ । १९३४ साल भदौमा बझाङमा जन्मिएका सिंहको १९९७ साल असोज १ गते निधन भएको थियो ।




यसमा तपाइको मत


Comments