12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सरकारी निर्णय विरुद्ध वायु सेवा संचालक संघ, बुधबारदेखि आन्तरिक उडान ठप्प




सरकारी निर्णय विरुद्ध वायु सेवा संचालक संघ, बुधबारदेखि आन्तरिक उडान ठप्प

काठमाडौं, ७ असार ।  वायु सेवा संचालक संघ नेपालले आन्तरिक उडान बन्द गर्ने भएका छन् । उपत्यका वाहिर बेस भएका हवाई जहाज र हेलिपक्टरलाई काठमाडौंबाट उडान गर्न रोकेपछि वायु सेवा संचालक संघले आन्तरिक उडान ठप्प पारेका हुन् ।

मंगलबार संघले पत्रकार सम्मेलन गर्दे सरकारको उक्त निर्णय विरुद्ध बुधबारदेखि आन्तरिक उडान ठप्प पार्ने जानकारी दिएका हुन् । वायु सेवा संघले विभिन्न मागहरु राख्दै बुधबारदेखि सेवा बन्द गर्ने चेतवानी सरकारलाई दिएका हुन् ।




यसमा तपाइको मत


Comments