16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवाको मृत्यु




रोजगारीको सिलसिलामा पोर्चुगल पुगेका एक नेपाली युवाको मृत्यु

काठमाडौं, ८ असार । पोर्चुगलमा एक नेपाली युवाको क्यान्सरबाट मृत्यु भएको छ। सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–१० का ३४ वर्षीय ङवाङदावा शेर्पाको क्यान्सरबाट ज्यान गएको हो।
शेर्पाको बेजास्थित उलिस बाइसा अलेन्टेज इपिई अस्पतालमा उपचारका क्रममा आइतबार निधन भएको जनाएको छ। उनको शव नेपाल पठाउने तयारी भइरहेको छ । बेजास्थित एक कृषि कम्पनीमा कार्यरत शेर्पाको दुई महिनादेखि उपचार भइरहेको थियो। उनी वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष अघि पोर्चुगल गएका थिए। 
 



Related News


यसमा तपाइको मत


Comments