16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका१३ जना नेपाली पक्राउ




दक्षिण कोरियामा अवैध रूपमा काम गर्दै आएका१३ जना नेपाली पक्राउ

काठमाडौं, १७ असार । वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका १३ जना नेपाली पक्राउ परेका छन् । अवैध रूपमा काम गर्दै आएका उनीहरूलाई त्यहाँको प्रहरीले पक्राउ गरेको बताइएको छ । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लङ्घन गरेको आरोप उनीहरूलाई छ । यद्यपि, पक्राउ परेका नेपालीहरूको नाम ठेगाना भने खुलाइएको छैन ।

कृषि तथा माछापालन मौसमी कामदारको रूपमा प्रवेश गरेका चार जना ठेक्का अवधि नपुग्दै गैरकानुनी रूपमा अर्को ठाउँमा काम गरिरहेको अवस्थामा पक्राउ परेका छन् । यस्तै बसाइ अवधि सकिएका अन्य नौ जना पक्राउ परेका हुन् ।
 



Related News


यसमा तपाइको मत


Comments