12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

रुसी र यूक्रेनी सेनाबीच पूर्वी शहर लिसिचान्स्कमा गोलाबारी




रुसी र यूक्रेनी सेनाबीच पूर्वी शहर लिसिचान्स्कमा गोलाबारी


एजेन्सी । यूक्रेनको पूर्वी शहर लिसिचान्स्कमा रुसी र युक्रेनी सेनाबीच गोलाबारी भैरहेको छ । यो शहर आफ्नो नियन्त्रणमा रहेको दुवै देशले दाबी गरिरहेका छन् । रुसी सेनाले त्यहाँ गोलाबारी गरिरहेको छ भने युक्रेनी सेना शहर जोगाउने कसरतमा जुटेको बीबीसीले जनाएको छ ।

यसअघि रुसले युक्रेनको आवासीय क्षेत्रमा क्षेप्यास्त्र आक्रमण गर्दा कम्तिमा २१ जनाको ज्यान गएको थियो । केही दिन अगाडि अमेरिकाले यूक्रेनलाई जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र राडारसहितका युद्ध सामाग्री सहयोग गर्ने प्रतिवद्धता समेत जनाएको थियो ।
 



Related News


यसमा तपाइको मत


Comments