07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राहदानी विभाग अगाडि युवाहरुको प्रदर्शन




राहदानी विभाग अगाडि युवाहरुको प्रदर्शन

काठमाडौं, १९ असार । राहदानी विभाग अगाडि युवाहरुले प्रदर्शन गरेका छन् । वितरण प्रक्रियामा ढिलासुस्ती भएको भन्दै युवाहरुले विरोध प्रदर्शन गरेका हुन् । राष्ट्रिय युवा संघ नेपालले नेतृत्व गरेको कार्यक्रमका सहभागीहरुले राहदानी वितरणमा ढिलासुस्ती र अस्तव्यस्त भएको भन्दै सरकारलाई दबाब दिन राहदानी विभाग अगाडि प्रदर्शन गरेका थिए । 

उनीहरुले महंगीले सतायो, राहदानीले रुवायो, ढिलासुस्ती अन्त्य गरजस्ता नारा लगाएर विरोधमा उत्रिएका थिए। 
 



Related News


यसमा तपाइको मत


Comments