08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

बढ्न थाल्यो कोरोना संक्रमण, थप  ५३ जनामा संक्रमण




बढ्न थाल्यो कोरोना संक्रमण, थप  ५३ जनामा संक्रमण

काठमाडौं, १९ असार । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण देखिएको छ । २ हजार १२० जनाको कोरोना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार यससँगै सक्रिय संक्रमितको संख्या ३३३ पुगेको छ। सो अवधिमा २० जना कोरोनासंक्रमण मुक्त भएका छन् ।




यसमा तपाइको मत


Comments