13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लैनचौरमा गोली चल्दा एक सुरक्षाकर्मीको मृत्यु 




लैनचौरमा गोली चल्दा एक सुरक्षाकर्मीको मृत्यु 


काठमाडौं, २० असार ।  नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ। लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको जनाइएको छ। 
घटनाबारे थप अनुसन्धानका लागि अपराध महाशाखाबाट एसपी दिनेश आचार्य नेतृत्वको टोली घटनास्थल जाँदै छ।
 



Related News


यसमा तपाइको मत


Comments