13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

लैनचौरमा गोली चल्दा एक सुरक्षाकर्मीको मृत्यु 




लैनचौरमा गोली चल्दा एक सुरक्षाकर्मीको मृत्यु 


काठमाडौं, २० असार ।  नेपालस्थित भारतीय दूतावासमा गोली चलेको छ। लैनचौरस्थित नेपालका लागि भारतीय दूतावासमा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा एक सुरक्षाकर्मी रहेको जनाइएको छ। 
दूतावासमा कार्यरत भारतीय सुरक्षाकर्मी वर्ष ३२ का दिपक सिंहले आफैंले बोकेको इन्सास बन्दुक चलाएर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। 



Related News


यसमा तपाइको मत


Comments