13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

राष्ट्रिपतिद्वारा मन्त्रिपरिषद नियुक्ती, हेरफेर र कार्यविभाजन (सूचीसहित)




राष्ट्रिपतिद्वारा मन्त्रिपरिषद नियुक्ती, हेरफेर र कार्यविभाजन (सूचीसहित)

काठमाडौं, २० असार । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा सोमबार मन्त्रीमण्डल नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी छिन्।

राष्ट्रिपति कार्यालयद्वारा सोमबार जारी विज्ञप्ति अनुसार प्रधानमन्त्री देउवाको २०७८ असार २९ गते गठित मौजुदा मन्त्रिपरिषदमा नेपालको संविधानको धारा ७६ को उपभारा ९ तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्रीको देउवाको सिफारिसमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरेकी हुन्।




यसमा तपाइको मत


Comments