14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नवनियुक्त तीन मन्त्रीले लिए शपथ




नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौं, २० असार । नवनियुक्त तीन मन्त्रीले सपथ लिएका छन्। सपथ लिएका तीन मन्त्री जनता समाजवादी पार्टी (जसपा) बाट हेरफेर गरिएका हुन्। 

सोमबार राष्ट्रपति कार्यालय शितल निवासमा उनीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ गराएकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार विहान जसपाका तीन मन्त्री परिवर्तन गर्दै भौतिक पूर्वाधार तथा यातायातमा इस्तियाक राई, कृषि तथा पशुपन्छी विकासमा मृगेन्द्र यादव र वन तथा वातावरणमा  प्रदीप यादवलाई जिम्मेवारी दिएका थिए।




यसमा तपाइको मत


Comments