07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य




फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं, २० असार । नेपाल आयल निगमले फेरि पेट्रोलीयम पदार्थको मूल्यवृद्धि गरेको छ । सोमबार निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।



Related News


यसमा तपाइको मत


Comments