08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध




पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध

काठमाडौं, २१ असार । पहिरोले बेनी–मालढुंगा सडकखण्ड अवरुद्ध भएको छ । मंगलबार बिहान पर्वतको मालढुंगाभन्दा करिब २ सय मिटर अगाडि पहिरो खसेर बाटो अवरुद्ध भएको हो ।

बिहान सात बजेदेखि बाटो अवरुद्ध भएको र स्काभेटरको सहयोगमा बाटो खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठूलो ढुंगासहितको पहिरो खसेकाले बाटो खुलाउन केही समय लाग्ने अनुमान प्रहरीले गरेको छ ।


 




यसमा तपाइको मत


Comments