16 Chaitra, 2080 / 29 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

माओवादी केन्द्रमा पदाधिकारी छान्ने जिम्मा प्रचण्डलाई




माओवादी केन्द्रमा पदाधिकारी छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौं, २१ असार । नेकपा माओवादी केन्द्रले पदाधिकारी छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको छ । मंगलबार बसेको पूर्व स्थायी कमिटी र ईञ्चार्जको बैठकले पदाधिकारी र स्थायी कमिटी सदस्यको नामसूची तयार पार्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको माओवादी नेता गणेश शाहले बताए । 

उनका अनुसार बुधबार पदाधिकारीसहित स्थायी कमिटी घोषणा गर्ने तयारी छ ।  दुई दिनदेखि जारी केन्द्रीय कमिटी बैठक पदाधिकारी र स्थायी कमिटीको टुंगो लगाउन मंगलबार नबसेर बुधबारका लागि सरेको थियो । 




यसमा तपाइको मत


Comments