12 Baishak, 2081 / 24 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

जलविद्युत् आयोजनाको पावर हाउस भासिँयो, एकै घरका तीन जनाको मृत्यु




जलविद्युत् आयोजनाको पावर हाउस भासिँयो, एकै घरका तीन जनाको मृत्यु

काठमाडौं, ३१ असार । जुम्लाको भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा  एकै घरका तीन जनाको मृत्यु भएको छ। राति करिब साढे २ वजे जुम्लाको हिमा गाउँपालिका -१ आचार्यलिहीमा रहेको आयोजनाको पावर हाउस भासिँदा तीन जनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा ३० वर्षीय विमला रावत र उनका दुई छोरा ९ वर्षीय भरत र ८ वर्षीय सूर्य रावत रहेका छन् । हाउसका चौकीदार गोरक बहादुर रावतका श्रीमती र दुईवटा छोराको घटनास्थलमै मृत्यु भएको हो । शव पोष्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याउने तयारी भइरहेको छ ।


 



Related News


यसमा तपाइको मत


Comments