13 Baishak, 2081 / 25 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

भक्तपुर सल्लाघारीमा रुख ढल्यो, ३ जनाको मृत्यु, ९ जना घाइते




भक्तपुर सल्लाघारीमा रुख ढल्यो, ३ जनाको मृत्यु, ९ जना घाइते

काठमाडौं, ८ साउन ।  भक्तपुरको सल्लाघारीमा रूख ढल्दा ३ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । प्रहरीका अनुसार रुख ढल्दा एउटा स्कुटर र बस च्यापिएको छ ।
रुख ढल्दा करिववर्ष २३ का विशेष खर्वुजा परिचयपत्रका आधारमा सनाखत भएको छ । बाँकी २ जनाको भने सनाखत भएको छैन । भक्तपुरको चोङापाखास्थित सल्लाघारी वनको एउटा रूख ढलेको एक स्थानीयले बताए ।

चोङ्गापाखा रहेको रूख अचानक ढल्दा भएको दुर्घटनामा भक्तपुर दुधपाटीबाट सल्लाघारितर्फ जाँदै गरेको बा ६१ प ३९७८ नं को स्कुटी च्यापिएको थियो ।
घाईतेको ईवामुर अस्पताल, भक्तपुर अन्तरास्ट्रिय अस्पताल र मध्यपुर अस्पतालमा उपचार भैरहेको छ ।
 



Related News


यसमा तपाइको मत


Comments