07 Baishak, 2081 / 19 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

तालिबान र इरानका सुरक्षाकर्मीबीच सीमा क्षेत्रमा झडप




तालिबान र इरानका सुरक्षाकर्मीबीच सीमा क्षेत्रमा झडप

एजेन्सी । अफगानिस्तानमा तालिबानी सेना र इरानी सीमा सुरक्षा बलबीच झडप भएको छ। तालिबानले झडपको क्रममा आफ्नो एक सुरक्षाकर्मीको मृत्यु भएको जनाएको छ। आइतबार भएको झडप अफगानिस्तानको निम्रोज प्रान्त र इरानको हिरामन्ड क्षेत्रको बीचमा पर्ने सीमा क्षेत्रमा भएको हो। 

दुवै मुलुकले घटनाको लागि एकअर्कालाई आरोप लगाएका छन्। गत वर्ष तालिबानले अफगानिस्तानलाई आफ्नो नियन्त्रणमा लिएपछि इरान र सीमाक्षेत्रमा धेरैपटक झडप भइसकेको छ। 



Related News


यसमा तपाइको मत


Comments