08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

अमेरिकी ड्रोन हमलामा मारिए अल कायदा नेता अल जवाहिरी 




अमेरिकी ड्रोन हमलामा मारिए अल कायदा नेता अल जवाहिरी 

एजेन्सी ।  अमेरिकाले अल कायदाका नेता आयमान अल जवाहिरीको ड्रोन हमला गरी हत्या गरेको छ । अफगानिस्तानमा अमेरिकी ड्रोन हमलामा परी नेता जवाहिरीको मृत्यु भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन् ।

अफगानिस्तानको राजधानी काबुलमा आइतबार अमेरिकाको सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) ले आतंकवाद विरोधी अभियान सञ्चालन गरेको र त्यसमा परी अल जवाहिरीको मृत्यु भएको बाइडेनलाई उद्धृत गर्दै बीबीसीले खबर लेखेको छ । बाइडेनले भने, ‘जवाहिरीको हात अमेरिकी नागरिकहरू विरुद्धको हत्या र हिंसाको रगतले लतपतिएको थियो। अब जनताले न्याय पाएका छन् र यो आतंकवादी नेता अब जीवित छैनन् ।’

 

The United States continues to demonstrate our resolve and our capacity to defend the American people against those who seek to do us harm.

Tonight we made clear:

No matter how long it takes.
No matter where you try to hide.
We will find you.

— President Biden (@POTUS) August 2, 2022


Related News


यसमा तपाइको मत


Comments