08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प




नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प

काठमाडौं । नुवाकोट बेल्कोट केन्द्रविन्दु बनाएर शनिबार बिहानै भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा सूचना केन्द्रका  अनुसार नुवाकोटको बेल्कोट केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको हो ।
बिहान ५ बजेर २६ मिनेटमा गएको भूकम्पका कारण काठमाडौं उपत्यका, देशका विभिन्न ठाउँ साथै छिमेकी देश भारत र चीनका केही भूभागमा पनि धक्का मसुस भएको बताइएको छ ।




यसमा तपाइको मत


Comments