06 Chaitra, 2080 / 19 March , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

कुन तहको कर्मचारीको तलब कति ? (पूर्णपाठसहित)




कुन तहको कर्मचारीको तलब कति ? (पूर्णपाठसहित)

काठमाडौं, ३१ साउन । अर्थ मन्त्रालयले कर्मचारीहरुको नयाँ तलब सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको बजेटमार्फत् सबै तहका कर्मचारीको १५ प्रतिशत तलब बढाउने घोषणा गरिएको थियो । संसदमा घोषणा गरिए भन्दा बढी तलब बढाउन खोजिएको भन्दै आलोचना भएपछि संसदमा घोषणा गरिए अनुसार नै कर्मचारीको तलब वृद्धि गरिएको छ ।

मन्त्रिपरिषदको बैठकले साउन १ गतेदेखि लागु हुने गरि तलब वृद्धि गरेपछि अर्थ मन्त्रालयले निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहमा विभिन्न तहमा कार्यरत कर्मचारीको तलब सार्वजनिक गरेको हो ।




यसमा तपाइको मत


Comments