14 Baishak, 2081 / 26 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

घट्दै सुनको भाउ




घट्दै सुनको भाउ

काठमाडौं, १७ भदौ । सुनको भाउ शुक्रबार पनि घटेको छ । सुन तोलामा १०० रुपैयाँले घटेको हो । शुक्रबार चाँदीको मूल्य भने महंगिएको छ ।सुनको मूल्य निरन्तर तेश्रो दिन गिरावट भएको हो । यस दिन छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा झरेको छ ।
बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार चाँदीको भाउ भने महंगिएको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला एक हजार १०५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । अघिल्लो कारोबार दिन, चाँदी प्रतितोला ३० रुपैयाँले सस्तिएर एक हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
 




यसमा तपाइको मत


Comments