09 Ashwin, 2080 / 26 September , 2023

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा




संविधान दिवसमा ६८१ कैदीलाई सजाय मिनाहा

काठमाडौं, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरी २१ जनालाई सजाय माफी दिएकी छिन्। संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा सात सय दुई सजाय मिनाहा र आममाफी दिने निर्णय राष्ट्रपतिबाट भएको हो।
४० प्रतिशत कैद भुक्तान गरेका ६ सय ८१ जनालाई असल चालचलन भएको आधारमा बाँकी कैद सजाय मिनाहा भएको हो। २१ जनाको हकमा भने उनीहरुविरुद्धको सम्पूर्ण सजाय नै माफी भएको छ।


Secondary Middle


यसमा तपाइको मत


Comments

Prabhu Side Bar



Sidebar Middle
Sidebar Bottom