08 Baishak, 2081 / 20 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, प्रदेशसभाबारे छलफल थालिने




सत्ता गठबन्धनको बैठक आज पनि बस्दै, प्रदेशसभाबारे छलफल थालिने

काठमाडौं, ९ असोज । सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्दैछ। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ। सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने जनाएको हो।
शनिबार बसेको गठबन्धनको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो। अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको हो।




यसमा तपाइको मत


Comments