04 Baishak, 2081 / 16 April , 2024

Logo
Newsajako
Social Icon
Social Icon
Secondary Top

हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी




हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको इरानको दाबी

एजेन्सी । इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र विकास गरेको दाबी गरेको छ । इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर (आईआरजीसी) का वरिष्ठ कमान्डर अमिर अली हाजिजादेहले इरानले हाइपरसोनिक ब्यालेस्टिक क्षेप्यास्त्र निर्माण गरेको दाबी गरको छन् । 

यो क्षेप्यास्त्रको गति उच्च रहेको र यसले पृथ्वीको वायुमण्डलभित्र र बाहिर दुवैतर्फ चल्न सक्ने वरिष्ठ कमान्डर हाजिजादेहलाई उद्धृत गरी इरानको प्रेस टीभी नेटवर्कले उल्लेख गरेको छ । नयाँ क्षेप्यास्त्र सबै क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट अघि बढ्न सक्ने उनको दाबी छ ।
 



Related News


यसमा तपाइको मत


Comments